Logo

जनउत्थान लघुवित्तले ५२ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, २० माघ । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत गरी कुल कुल ५२ प्रतिशत लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।
चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँ यस कम्पनीको उक्त पुँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पछि र साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्