Logo

पि.सि.आर विधिको आविष्कारक को हुन्



पोलिमिरेज चेन रियाक्सन (पि.सि.आर) यस्तो विधि हो जसबाट १० लाख देखि १ अरब सम्मका विशेष डि.एन.ए नमुनाहरु छिटो बनाउन प्रयोग गरिन्छ । वैज्ञानिकहरुले कुनै जीवको एक धेरै सानो डि.एन.ए नमुना लिएर त्यसबारेमा पुरा जानकारी लिन र विस्तारमा अध्ययन गर्न पि.सि.आर विधिको प्रयोग गर्ने गर्छन् ।

पि.सि.आर विधि सन १९८३ मा अमेरिकन बायोकेमिस्ट क्यारी बि. मुलिसले आविष्कार गरेका थिए । तर सन २०१९ अगस्टमा कोभिड–१९ फैलिनु भन्दा अगाडि नै उनको मृत्यु भइसकेको थियो । कोभिड–१९ सन २०१९ डिसेम्बरमा विश्वव्यापी रुपमा फैलिएको थियो । उनले भनेका थिए, “पि.सि.आर टेस्ट कुनै संक्रामक रोग पत्ता लगाउन बनाइएको होइन । यो मानिसको डि.एन.ए र आर.एन.एको परिक्षण गर्न बनाइएको एक विधि हो ।”

विशेषतः पि.सि.आर टेस्ट मानिस अथवा भाइरसको डि.एन.ए परिक्षण गर्न प्रयोग गरिन्छ । वर्तमान समयमा कोभिड–१९ मानिसमा छ कि छैन भन्नेबारे देखाउन यस विधिको प्रयोग गरिएको छ । एजेन्सीको आधारमा 



प्रतिक्रिया दिनुहोस्