चुनाव केन्द्रित पत्रकार सम्मेलन गर्दै माओवदी केन्द्र


काठमाडौं, बैशाख १२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्दै छन्।

पेरिसडाँडामा अहिले दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

Skip This

Omoda E5 Pro