शङ्ख फुकेर गणतन्त्रको ‘विधिवत अन्त्य’ (फोटोफिचर)


काठमाडौं, १५ जेठ । जनताको एकीकृत शक्ति पार्टीले आज गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेको छ । पार्टीले काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेका हुन् ।

पार्टीका कार्यकर्ताले ‘जेष्ठ १५ धोका हो, धोका दिने को को हो ?, देशभक्त नेपाली एक हौ ।, देश बचाउन उठौं ।, धर्म संस्कृति परम्परा बचाऔ धर्म निरपेक्ष बादीहरुलाई भगाऔ ।’ जस्ता प्लेकार्ड बोकेका थिए । भने केहीले शङ्ख फुकेका थिए । Photo : Mukunda Kalikote/Reportersnepal.com

Skip This

Omoda E5 Pro