
काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्।
आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।
तर, राजीनामा दिने बेलामा मन्त्री झाँक्री भावुक देखिईन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।