काठमाडौं, ८ भदौ ।सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग सिफारिस समितिले बयानका लागि बोलाएको छ।
आज (बुधबार) बसेको समितिको बैठकले जबरालाई बयानको लागि यही भदौ १५ गते विहान ११ बजेको लागि बोलाएको हो ।
समितिकाएक सदस्यकाअनुसार जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने भएको छ ।
आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको छ । file photo




प्रतिक्रिया