काठमाडौंमा राष्ट्रिय जितिया महोत्सव –२०७९ को झलक (फोटोफिचर)


काठमाडौं, २ असोज । थारु महिला समाजको आयोजनामा आज राष्ट्रिय जितिया महोत्सव –२०७९ मनाईएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित उक्त महोत्सवको उद्घाटन् भने नेपाल सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका हुन् ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम