काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा रेडियो एफ.एम. समन्वय तथा प्रचारप्रसार उपसमितिले सञ्चारकर्मीहरुसँग अनतरक्रिया गरेको छ ।
हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चुनावलक्षित अन्तरक्रिया गरिएको नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन रेडियो एफ.एम समन्वय तथा प्रचार–प्रसार उपसमिति संयोजक गंगालक्ष्मी अवालले चुनावलक्षित अन्तरक्रिया गरिएको जनाए ।
सो क्रममा नेता डा. महतले पार्टीको पक्षमा माहोल बनाउनको लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए ।




प्रतिक्रिया