तरकारीको विषादी परीक्षण रोकेको भन्दै प्रर्दशन (फोटोफिचर)


काठमाडौं, १८ फागुन । विधार्थीहरुले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छन्।

संयुक्त विधार्थीहरुले बिहीबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै विरोधस्वरुप प्रदर्शन गरेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro