प्रधानमन्त्री निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलको स्वागत (तस्बिर)


काठमाडौं, २५ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री दाहाललाई भेटेर धन्यावाद ज्ञापन गर्न उनको निवास पुगेका हुन्।

प्रधानमन्त्री दाहालले पौडेललाई निवासमा स्वागत गरेका छन्।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

Skip This

Omoda E5 Pro