नेविसंघको ‘संकल्प सभा’ (फोटोफिचर)


काठमाडौं, २५ फागुन । नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको पूर्व सन्ध्यामा ‘संकल्प सभा’ कार्यक्रमको आयोजना गरेको छ।

नेविसंघको केन्द्रीय समितिले आज राष्ट्रिय सभा गृहमा संकल्प सभा कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालगायतका नेताहरुको सहभागीता रहेको थियो।

Skip This

Omoda E5 Pro