Logo

आज सार्वजनिक विदा



काठमाडौं, जेठ ११ । सरकारले आज बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले भोटो जात्राको अवसरमा उपत्यकामा तीन वटै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक विदा दिएको हो ।

हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ ।

मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot