संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्वका लागि मतदान सुरू


काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशन सुरू भएको छ।

नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा समाजको आज(शनिबार) ८औं अधिवेशन सुरू भएको हो।

यो अधिवेशनबाट समाजको नयाँ नेतृत्व चयन हुँदैछ। त्यसका लागि अहिले ३ बजेदेखि मतदान सुरू भएको छ।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro