दिवंगत सीता दाहालप्रति श्रद्बाञ्जली अर्पण गर्दै (फोटोफिचर)


काठमाडौं, २८ असार । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटारमा दिवंगत दाहालप्रति श्रद्बाञ्जली अर्पण गर्दै शुभेच्छुक तथा विभिन्न दलका नेताहरू।

बिहीबारदेखि तीनदिसम्म श्रद्बाञ्जलीका लागि बालुवाटार कार्यालय खुल्ला राखिएको छ। तस्बिर : रासस

Skip This

Omoda E5 Pro