Logo

दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा



काठमाडौं, १९ कात्तिक । राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

आज (आईतबार) उनी नेपाल प्रहरीको साईबर व्युरोमा उपस्थित भएका हुन् । विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले उपस्थित हुन भनेको थियो ।

बोलाउँदा नआए पक्राउ गर्ने प्रहरीको तयारी थाहा पाएपछि उनी आफैं उपस्थित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot