Logo

सरकारले टिकटकलाई नियन्त्रण गर्ने



काठमाडौं, १९ कात्तिक । सरकारले टिकटकमाथि निगरानी राख्ने भएको छ । सरकारले टिकटकमा प्रशासरण हुने गैरकानुनी सामाग्री स्वतः हट्ने व्यवस्था मिलाउन टिकटकका अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरिएको बताइएको छ ।

गृहमन्त्रालयका अनुसार सरकारले टिकटकमा हालिने गैरकानुनी र सामाजिक सद्भावमा खलल् आउने खाल्का समाग्री स्वतः हट्ने व्यवस्था मिलाएर समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न खोजेको हो ।

पछिल्लो समय टिकटक लगायतका सामाजिक सञ्जालमा प्रशारित सामाग्रीबाट समाजमा द्वन्द्वको वातावरण सिर्जना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot