Logo

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषदको बैठक आह्वान



काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। बैठक आज बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयकाअनुसार आजको बैठक नियमित बैठक हो। बैठकमा सरकारबाट भइरहेका कामहरूको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot