Logo

सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक जारी



कञ्चनपुर, पुस ४ । सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आज बसेको नियमित बैठक भूकम्पले क्षतिग्रस्त भवनलाई रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्ष बसेको हो ।

रेट्रो फिटिङ गरी तयार गरेको यस भवनमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष यसअघि नै सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय यहि भवनबाट सञ्चालित छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक कक्षको अवलोकन गरे लगत्तै सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्