Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, पुस ९ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ६६ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५५ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot