Logo

समीक्षाको पललक्षित टिप्पणीः मायाको नाटक गर्ने र जबरजस्ती गर्ने दुवै बलात्कारी फाँसीको लायक छन्



काठमाडौं, १९ फागुन । गायिका समीक्षा अधिकारीले माया र करुणाको नाटक गर्ने र जबरजस्ती गर्ने दुवै बलात्कारी फाँसीको लायक भएको बताएकी छिन् । चितवनको एकता शिशु निकेतनमा अध्ययनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युका बारेमा प्रतिक्रिया स्वरुप उनले यस्तो अभियव्यक्ति दिएकी हुन् ।

नायक पल शाहसँग जोडिएको प्रकरणमा उनी लामो समयसम्म विछिप्त थिईन् । अहिले सामान्य जीवनमा फर्किएकी समीक्षाले नायक पललक्षित गर्दै भनेकी छन्। ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्। जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्। चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot