Logo

केही दिनमै माओवादी र नेकपा (एकीकृत समाजवादी) एक हुने गोकुल बाँस्कोटाको दाबी



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले केही दिनमै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा गरेका छन् ।

बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी बिजुली गतिमा एक हुने देखिएको टिप्पणी गरेका छन् । बाँस्कोटा विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा राखिरहने नेताभित्र पर्छन् । उनले फेशबुकमा लेखेका छन्–

नेकपा नाम भएका जति सबै पार्टी विजुली गतिमा फेरि एक होलान जस्तो दोखियो।र,यो बोटबिरुवामा पालुवा पलाउने समय हो।केही दिममै माओवादी र एस पनि एकितृत हुन सक्ने प्रबल संभावना!



प्रतिक्रिया दिनुहोस्

Screenshot