काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ । संघीय संसद भवनको ल्होत्से हलमा केहीबेरदेखि बैठक जारी रहेको हो ।
बैठकमा सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया