मनाङ, २९ जेठ । समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–६, मनाङ गाउँमा रहेको गङ्गापूर्ण ताल ।
मनाङ आउने पर्यटकलाई आकर्षण गर्ने गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल पछिल्लो समय हिमनदी पग्लिदै गएपछि बगर बन्न थालेको छ । तस्बिरः नवीन लामिछाने/रासस
प्रतिक्रिया