म्याग्दी, १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा)बाट आइतबार बिहान बादलको घुम्टोभित्र देखिएको अन्नपूर्ण हिमालको दृश्य ।
समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाईमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया