कांग्रेस नेता सिटौलाको आयो अपिल, देशमा शान्ति सुव्यवस्था कायम गर्न आग्रह


काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दल, नागरिक समाज र तमाम नागरिकबीच भावनात्मक एकता हुन आवश्यकत्ता रहेको औंल्याएका छन् ।

आज एक अपिल जारी गर्दै उनले देशमा शान्ति सुव्यवस्था कायम गर्नपनि भनेका छन् । नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा गर्न सबै गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

यस्तो छ उनको अपिल