काठमाडौं, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालपनि माओवादी, एकीकृत समाजवादीसहितका विभिन्न ८ दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सरिक भएका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनमा खनाल ढिलोगरि पुगेका हुन् । आज विहानमात्रै उनले माओवादी केन्द्रका संयोजक प्रचण्डसँग निर्णायक छलफल गरेका थिए । सो छलफलपछि उनी एकता घोषणासभामा सरिक भएका हुन् । file photo




प्रतिक्रिया