नेपाली कांग्रेसबाट नवलपरासी–१ बाट विनोद चौधरीको एकल नाम सिफारिश


काठमाडौं, ६ पुष । नेपाली कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा प्रत्यक्षतर्फ चौधरीको एकल नाम सिफारिश भएको हो चौधरी ०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुन् ।

Skip This

Omoda E5 Pro