प्रा.डा. संगिता सिंह भण्डारीलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर, सात करोड मागदाबी


काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीलगायत विरुद्धमा विशेष अदालतमा मुद्दा दाय गरेको छ ।

भण्डारीसँग अख्तियारले भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ड को उपदफा ९ज्ञ० को देहाय ९क०, ९ग०, ९ङ० र ९ञ० बमोजिमको कसूरमा बिगो रू। सात करोड एकतीस लाख बयासी हजार नौ सय पचासी रूपैयाँ उनान्सय पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय गरी बिगो असुलउपर हुन साथै निज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति पदमा रही भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को परिच्छेद(द्द बमोजिमको माथि विवेचना गरे बमोजिमको कसूरजन्य कार्य गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा द्दद्ध बमोजिम थप सजाय हुनसमेतको मागदाबी गरेको छ ।

Skip This

Omoda E5 Pro