मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । 

बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ