काठमाडौँ । बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज गायब भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार फेसबुक पेजमा आज केही प्राविधिक समस्या देखा परेको हो।
‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ,’ सचिवालयले भनेको छ, ‘हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’




प्रतिक्रिया