काठमाडौं, वैशाख १४ । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेकाे भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।

प्रतिक्रिया