मन्त्रिपरिषद्‌को बैठक सिंहदरबारमा जारी


काठमाडौँ । मन्त्रिपरिषद्‌को बैठक सिंहदरबारमा जारी रहेको छ ।

मन्त्रिपरिषद्‌को बैठक भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

बैठकका एजेन्डाहरबारे भने यकिन जानकारी दिइएको छैन ।