काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।
बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्न लागेको का.वा. मुख्य सचिवकृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ । बैठकमा कांग्रेसका सभापति गगनकुमार थापाको समेतउपस्थिति हुनेछ ।




प्रतिक्रिया