काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।
आज(शुक्रबार) दिउँसो उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिनअघि रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो ।




प्रतिक्रिया