सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गरिने


काठमाडौं । सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने भएको छ ।

आर्थिक वर्ष ३०८३–८४ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

‘नेपाली सेनाका साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र बाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने जनाइएको छ ।