राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा सुचारु


काठमाडौँ । राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आजबाट पुनः सुचारु भएको छ। दश दिनयता सेवा ठप्प थियो ।

गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा ठप्प भएको हो।

दश दिन रोकिएको सेवा आजबाट पुनः सुचारू भएको छ।