काठमाडौं । सरकारले असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब कक्षा ११ को भर्ना पनि चाँडै गर्ने भएको हो ।
यसपटक बोर्डले एकमहिना भित्रै एसईई को नतिजा प्रकाशित गरेको थियो ।
काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरेको छ ।




प्रतिक्रिया