धुलिखेल । नेपाली कांग्रेसको वाग्मती प्रदेशस्तरीय भेला धुलिखेला शुरु भएको छ ।
कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले धुलिखेलमा वाग्मती प्रदेशको भेला आयोजना गरेको हो ।
भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया