काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।
यी उजुरी भोलि(मंगलबार) खोल्ने तयारी छ ।
गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया