काठमाडौं । वीरगञ्जबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।
उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया