काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ल्याएका दुई विधेयक प्रतिनिधिसभाबाट पारित भएकाे छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ पारित गरेको हो ।
यी दुवै विधेयक प्रधानमन्त्री बालेनले गत वैशाख २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले दुवै विधेयक पारित गरेको हो ।



प्रतिक्रिया