पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुकुमबासीकाे धर्ना


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुकुमबासीहरु धर्नामा बसेका छन् ।

२४ दिनअघि तिलगंगा क्षेत्रबाट हटाइएका सुकुमबासी धर्नामा बसेका हुन् ।

कोषले सम्झौता विपरीत आफ्ना घर हटाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।