काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा सहभागि भएका छन् ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह संसद् बैठकमा पुगेका हुन्।
यसअघि प्रधानमन्त्री संसद्मा उपस्थित हुने नहुनेबारे निश्चित भएको थिएन।

प्रतिक्रिया