काठमाडौं । सरकारले नेपाललाई सडक बालबालिकामुक्त मुलुकको रुपमा घोषणा गर्ने भएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।
‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले भने ।



प्रतिक्रिया