ललितपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ‘गुरौ’ चयन भएका छन् ।
आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष भएका हुन् । संघको संशोधित विधान २०७९ बमोजिम केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् ।







प्रतिक्रिया