गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन


काठमाडौँ । दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।

बुधबार साँझ हनुमानढोका दरबार क्षेत्र पुगेर गुरुङले कालभैरवकाे दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्। 

सम्पत्ति विवरणको विषयमा गृहमन्त्री पदबाट राजीनामा दिएका उनी मङ्गलबार पुनः गृहमन्त्रीमा नियुक्त भएका थिए। 

Skip This

Omoda E5 Pro