काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघरमा पुगेका छन् ।
माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेट् उनी पुगेका हुन् ।
बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया