खुल्ला केन्द्रीय सदस्य : स्वर्णिम वाग्ले २६०७ मत ल्याउँदा आशिकाले कति ल्याइन् ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् ।

डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् ।

खुल्लामा ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानमा हेर्नुस चर्चित उम्मेदवारहरुले ल्याएको मतः

  1. डा. स्वर्णिम वाग्ले २६०७ मत
  2. गणेश पराजुली २०४५
  3. बिराजभक्त श्रेष्ठ २०९४
  4. सस्मित पोखरेल १८३३
  5. मनिष झा २२३७
  6. सोविता गौतम २५९४
  7. विपिन आचार्य २१२६
  8. शंकर श्रेष्ठ १४८४
  9. कविन्द्र बुर्लाकोटी २१८४
  10. क्रान्तिशीखा धिताल १४७९
  11. शिशिर खनाल २४९५
  12. राजीव खत्री १७०१
  13. राजुनाथ पाण्डे. १८१२
  14. सुदीप ढकाल १४२९
  15. अनुष्का श्रेष्ठ १३५३
  16. जगदिश खरेल (दोलखा) १५१३
  17. रञ्जु दर्शना २२४९
  18. पुकार बम २०३०
  19. प्रमोद न्यौपाने १८९२
  20. हरि ढकाल २२१९
  21. जगदिश खरेल (ललितपुर) २०४४
  22. रोहन कार्की १०२२
  23. खगेन्द्र सुनार १७०८
  24. यज्ञमणी न्यौपाने १८६९
  25. असीम साह १७२८
  26. टिका संग्रौला १४९०
  27. सागर ढकाल २३३३
  28. लिमा अधिकारी १५०४
  29. रामजी यादव ८६९
  30. निशा डाँगी २०८९
  31. इन्दीरा रानामगर २०४७
  32. रिमा विश्वकर्मा १८१०
  33. रमेश प्रसाईं २१२३
  34. समिक्षा बास्कोटा १६९९
  35. अरनिको पाण्डे ९१२
  36. धनञ्जय रेग्मी ८९०
  37. तोसिमा कार्की २२५७
  38. गणेश कार्की १६९३
  39. आशिका तामाङ १४३०