राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित


काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।