काठमाडौं, असार १५ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।
यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।



प्रतिक्रिया